गृहपृष्ठ ∕ समाचार ∕ तुल्सीपुरका बीमाकर्मीहरुद्वारा अस्वश्थ प्रतिस्पर्धा नगर्ने निर्णय तुल्सीपुरका बीमाकर्मीहरुद्वारा अस्वश्थ प्रतिस्पर्धा नगर्ने निर्णय अंकित रावल असार १९, २०७७ गते १६:४७ मा प्रकाशित तुलसीपुर – दाङ तुलसीपुरमा रहेका बीमाकर्मीहरुद्वारा बीमालेख जारी गर्दा अस्वश्थ प्रतिस्पर्धा नगर्ने निर्णय गरेका छन । आज विभिन्न इन्स्योरेन्स कम्पनीका शाखा प्रमुखहरु विचमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।गाडीहरुको बीमालेख जारी गर्दा सीट क्षमता , टन क्षमता घटाउने, सवारी चालक, हेल्पर, यात्रीहरुको शुल्क कम गर्ने, उधारोमा जारी गर्ने लगायत बीमा ट्यारीफ भन्दा बाहिर रहेर पोलीसी जारी गर्ने कार्य बिगतमा धेरै भैरहेको हुनाले यस्ता अस्वश्थ प्रतिस्पर्धा र सरकारलाई ठग्ने कार्य गर्न बाट रोक्न बैठकले यस्तो निर्णय गरेको हो ।सगरमाथा इन्स्योरेन्सका प्रमुख बेद प्रकाश अधिकारीको अध्यक्षतामा बसको बैठकले इन्स्योरेन्स कम्पनीले अबका दिनहरुमा अस्वश्थ प्रतिस्पर्धा र सरकारलाई ठग्ने कुनैपनि कार्य नगर्ने निर्णय गरेको नेको इन्स्योरेन्स तुल्सीपुरका शाखा प्रमुख रमेश बस्नेतले जानकारी दिएका छन ।यदि कुनै इन्स्योरेन्सले उधारो र बीमा ट्यारीफ भन्दा बाहिर रहेर पोलिसी गराएको पाईएमा कडा भन्दा कडा कारवाही गरिने भएको छ । बैठकमा नेपाल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सिद्धार्थ,लुम्बिनी, एनएलजी, सगरमाथा, आइएमी जनरल्, प्रभु, युनाइटेड , नेको लगायत तुलसीपुरमा रहेका इन्स्योरेन्सका प्रमुख तथा बजार प्रतिनिधिको सहभागिता रहेको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएकैदिन १९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११ जनाको मृत्युबँदेलको आक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु२४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्युवैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ७सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट खोप लगाएका यात्रुका लागि कोभिड परीक्षण नियम खारेज गर्दै फ्रान्स एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्थाबारे शनिवार गोष्ठी गर्दै कमल थापाले छोडे राप्रपा ! एकैदिन १९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११ जनाको मृत्यु युक्रेन तनाव : मस्को र वासिङ्टनमा वार्ता, महत्त्वपूर्ण रुसी पाइपलाइन बन्द गराइदिने बाइडनको चेतावनी बँदेलको आक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग वामदेव गौतम : एमसीसी फिर्ता लैजाऊ