गृहपृष्ठ ∕ समाचार ∕ तुल्सीपुरका बीमाकर्मीहरुद्वारा अस्वश्थ प्रतिस्पर्धा नगर्ने निर्णय तुल्सीपुरका बीमाकर्मीहरुद्वारा अस्वश्थ प्रतिस्पर्धा नगर्ने निर्णय अंकित रावल असार १९, २०७७ गते १६:४७ मा प्रकाशित तुलसीपुर – दाङ तुलसीपुरमा रहेका बीमाकर्मीहरुद्वारा बीमालेख जारी गर्दा अस्वश्थ प्रतिस्पर्धा नगर्ने निर्णय गरेका छन । आज विभिन्न इन्स्योरेन्स कम्पनीका शाखा प्रमुखहरु विचमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।गाडीहरुको बीमालेख जारी गर्दा सीट क्षमता , टन क्षमता घटाउने, सवारी चालक, हेल्पर, यात्रीहरुको शुल्क कम गर्ने, उधारोमा जारी गर्ने लगायत बीमा ट्यारीफ भन्दा बाहिर रहेर पोलीसी जारी गर्ने कार्य बिगतमा धेरै भैरहेको हुनाले यस्ता अस्वश्थ प्रतिस्पर्धा र सरकारलाई ठग्ने कार्य गर्न बाट रोक्न बैठकले यस्तो निर्णय गरेको हो ।सगरमाथा इन्स्योरेन्सका प्रमुख बेद प्रकाश अधिकारीको अध्यक्षतामा बसको बैठकले इन्स्योरेन्स कम्पनीले अबका दिनहरुमा अस्वश्थ प्रतिस्पर्धा र सरकारलाई ठग्ने कुनैपनि कार्य नगर्ने निर्णय गरेको नेको इन्स्योरेन्स तुल्सीपुरका शाखा प्रमुख रमेश बस्नेतले जानकारी दिएका छन ।यदि कुनै इन्स्योरेन्सले उधारो र बीमा ट्यारीफ भन्दा बाहिर रहेर पोलिसी गराएको पाईएमा कडा भन्दा कडा कारवाही गरिने भएको छ । बैठकमा नेपाल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सिद्धार्थ,लुम्बिनी, एनएलजी, सगरमाथा, आइएमी जनरल्, प्रभु, युनाइटेड , नेको लगायत तुलसीपुरमा रहेका इन्स्योरेन्सका प्रमुख तथा बजार प्रतिनिधिको सहभागिता रहेको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु