गृहपृष्ठ ∕ समाचार ∕ गुल्मीमा ५ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १७९ गुल्मीमा ५ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १७९ दीप संञ्चार असार ७, २०७७ गते २०:०८ मा प्रकाशित गुल्मी – गुल्मीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सत्यवती गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।कोरोना संक्रमण पुष्टि हुनेमा वडा नम्बर–३ का १८ र ५० वर्षीय दुई जना पुरुष तथा ४४ वर्षीया एक जना महिला छन् भने वडा नम्बर–४ का १५ र वडा नम्बर–६ का २५ वर्षीय पुरुष छन् । उनीहरु सबै जना भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।यससँगै गुल्मीमा संक्रमितको संख्या १७९ पुगेको छ । जसमध्ये ६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भइसकेको छ ।कोरोना परीक्षणका लागि जिल्लाभरबाट १ हजार १६४ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५३३ जनाको रिर्पोट आउन बाँकी रहेको जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल