गृहपृष्ठ ∕ समाचार ∕ थप ४४८ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यू थप ४४८ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यू दीप संञ्चार जेठ ३०, २०७७ गते २२:३४ मा प्रकाशित काठमाण्डौ – शुक्रबार थप ४४८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा पाँच हजार ९ सय २५ आरटी (सीआर परीक्षण गर्दा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मनत्रालयले जनाएको छ ।अब नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ भने ८ सय ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोनाबाट हालसम्म १६ जनाको मृत्यु भएको छ । पछिल्लो समय अर्घाखाँची मालारानी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी परेका ५७ वर्षका व्यक्तिको मृत्यू भएको हो ।क्याटेगोरी : समाचारट्याग : #Breakig तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल