गृहपृष्ठ ∕ समाचार ∕ ललितपुरमा मानव साङ्ग्लो : सरकारलाई प्रश्न नेपाली जनताले के पायो, … ? ललितपुरमा मानव साङ्ग्लो : सरकारलाई प्रश्न नेपाली जनताले के पायो, … ? दीप संञ्चार जेठ ३०, २०७७ गते २०:३४ मा प्रकाशित ललितपुर – शुक्रबार कोरोना नियन्त्रणमा सही कदम चाल्न सरकारलाई दबाब दिन भन्दै ललितपुरमा प्रदर्शन गरिएको छ । सरकारलाई दबाब दिनका लागि देशभर शान्तिपूर्ण रुपमा प्रदर्शन गर्नका लागी जनता सडकमा ओर्लिएका हुन् ।नेपालमा कोरोनाभाइरसको संक्रमितको संख्या बढिरहँदा सरकारले परीक्षणको दायरा बढाउन नसकेको र क्वारेन्टिनको गुणस्तर राम्रो नहुँदा दिनहुँ संक्रमित बढेको बढेकै भएको भन्दै यतिबेला जनमानसमा सरकाप्रति आक्रोश बढ्दो छ ।अझै त्यसमा, कोरोना नियन्त्रण र राहतको नाममा १० अर्ब रुपैयाँ खर्च भइसक्दा पनि वास्तविक जनताले राहत नपाएको र स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको आरोप सरकारमाथि लागेको छ ।बिभिन्न पम्प्लेटहरुका साथ सामाजिक दुरी अपनाउँदै गरिएको प्रदर्शनमा रोचक नारासहितका ब्यानर लिएर सर्वसाधरणले सडकमा मानव साङ्ग्लो बनाएका थिए ।केहि तस्बीरहरु : क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल