गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएईमा मोरङका एक युवाको कोरोनाको कारण मृत्यु युएईमा मोरङका एक युवाको कोरोनाको कारण मृत्यु सुर्य बहादुर खवास जेठ २९, २०७७ गते ८:४३ मा प्रकाशित दुबई – युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा एक नेपाली युवाको मृत्यु भएको छ ।विगत लामो समय देखि ग्रुप ४ फल्क सर्भिस आइआइसीमा कार्यरत ३७ वर्षिय बाबुकाजी बस्नेतको कोरोना संक्रमणका कारण मृत्यु भएको दुतावासले पुष्टि गरेको छ ।मोरङ जिल्लाको बेलबारी का स्थायि वासिन्दा बस्नेतले घर जान टिकट लिईसकेका थिय तर यसै बिचमा लकडाउन शुरु हुँदा उनी युएईमा नै रहेका थिए । केहिदिन पहिले कोठामा नै मृत भेटिएका बस्नेतको शव प्रहरिले लिएर गएको थियो । बस्नेतको परिवारमा बुबा, आमा, श्रीमती र ६ वर्षिय १ छोरी रहेको पारिवारिक श्रोताले जानकारी दिएको छ ।कोरोना पुष्टि भएसँगै बस्नेतको शव नेपाला लैजान सम्भव नभएपछी युएईमा नै कसरी अन्तिम संस्कार गरिने हो भन्नेमा बस्नेत परिवारमा अन्योलता थपिएको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने