गृहपृष्ठ ∕ समाचार ∕ तयारी गर्दा–गर्दै पनि कोरोना प्रकाेप बाँध फुटेजसरी फैलियो : प्रधानमन्त्री ओली तयारी गर्दा–गर्दै पनि कोरोना प्रकाेप बाँध फुटेजसरी फैलियो : प्रधानमन्त्री ओली दीप संञ्चार जेठ २९, २०७७ गते ९:०६ मा प्रकाशित काठमाण्डौ – प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको महामारीको नियन्त्रणमा सरकारले प्रभावकारी तयारी थालेपनि अपेक्षा अनुसारको रोकथाम हुन नसकेको स्वीकार गरेका छन्।प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले विश्वका धेरै देशमा गम्भीर अवस्था भइसक्दा नेपालमा केही मात्रै केसहरू देखिएपनि पछिल्लो समय बाँध फुटेजसरी फैलिएको बताएका हुन्।कोरोनाको संक्रमण फैलिएपछि तीव्र गतिमा तयारी गरिएको बताउँदै ओलीले पहिलो परीक्षण हङकङमा गरिएको स्मरण गरे।ओलीले अहिले प्ररीक्षण र प्रयोगशालाहरू र टेस्ट मेसिन धेरै ठाउँम पुर्याइएको जिकिर गरे। साथै सरकारले लकडाउनलाई प्रभावकारी बनाएर संक्रमण फैलिन नदिएको दावी उनले गरे।बजेटले कोरोना भाइरसको महामारीलाई नियन्त्रण, रोकथाम, आर्थिक अवस्था सुदृढीकरणका लागि महत्त्वपूर्ण दिशा प्रदान गरेको ओलीले बताएका छन्।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल