गृहपृष्ठ ∕ समाचार ∕ एनएलजी इन्सुरेन्स तुल्सीपुरले गर्यो १४० जना आँखा अस्पताल कर्मचारीहरुको कोरोना बीमा एनएलजी इन्सुरेन्स तुल्सीपुरले गर्यो १४० जना आँखा अस्पताल कर्मचारीहरुको कोरोना बीमा अंकित रावल जेठ २८, २०७७ गते २२:२१ मा प्रकाशित दाङ – एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड तुल्सीपुरले आँखा अस्पतालमा खटिने सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको छ ।मानिसको सम्बेदनशील अङ्ग आँखाको उपचारका लागी खटिने सम्पूर्ण कर्मचारी तथा स्वास्थ्यकर्मीहरु गरी तिन वटा अस्पताल भित्रका १ सय ४० जनाको कोरोना विमा गरिएको अस्पतालले जनाएको छ ।यसरि बीमा गर्नेहरुमा लमही आँखा अस्पतालका ४१ जना, राप्ती आँखा अस्पतालका ५२ जना र नारायणी अस्पतालका ४७ जना कर्मचारीहरु रहेका छन । सोही दिन नेसनल सर्जिकल हाउसले २९ जना कर्मचारीको पनि कोरोना बीमा गरेको छ।विमा बापत प्रति व्यक्ति रु.६ सयका दरले रकम लिइ जारी गरिएको उक्त बीमामा ,बीमा जारी गरिएको १५ दिनपछी पीसिआर रिर्पोट दुई पटक पोजेटिभ देखिएमा प्रति व्यक्ति रु.एक लाखसम्म रकम उपलब्ध गराइने एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड तुल्सीपुरका शाखा प्रमुख सुरेश बस्नेतले जानकारी दिए । तीन महिनादेखि ९९ बर्ष सम्मका जेष्ठ नागरिकले गर्न सकिने उक्त कोरोना बीमामा, बीमाको समय अवधी भने चैत्र मसान्त २०७७ सम्म हुने कुरा बस्नेतले स्पष्टका छन ।कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्ने हेतुले अन्य बीमाको साथ साथै यस कोरोना बीमालाई पनि महत्वपूर्णका साथ अगाडी बढाइरहेको कुरा सोही कम्पनीका चिफ बिजनेस अफिसर श्री बुद्ध प्रकाश सिहले जानकारी दिए ।बिचमा कोरोना बीमालाई बीमा समितिले हटाउने निर्णय गरेता पनि फेरी अर्को बिज्ञप्ती जारी गर्दै सो बीमालाई पुन निरन्तरता दिन आग्रह गरेको शाखा प्रमुख बस्नेतको भनाई छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट