गृहपृष्ठ ∕ समाचार ∕ नेको इन्सुरेन्सको २४ औं वार्षिक साधारणसभा सम्पन्न नेको इन्सुरेन्सको २४ औं वार्षिक साधारणसभा सम्पन्न अंकित रावल जेठ २३, २०७७ गते १९:३३ मा प्रकाशित काठमाडौं – बीमा बजारमा उच्च गुणस्तरीय सेवा पुर्याउने उद्धेश्यका साथ स्थापित नेको इन्सुरेन्स लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको ज्ञानेश्वर भवन , काठमाडौंमा सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक बर्ष २०७५/७६ को कम्पनीको वित्तिय विवरण पारित गर्नुका साथै शेयरधनीहरुलाई मुनाफाबाट ८ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।सधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रमेशकुमार निरौलाको अध्यक्षता सम्पन्न भएको थियो भने उक्त सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट रमेश कुमार निरौला, ध्रुब चन्द्र गौतम, भरत कुमार अधिकारी र साधारण शेयरधनीको तर्फबाट रोहित कुमार भटृराईलाई निर्विरोध निर्वाचित गरेको छ ।साधारण सभापश्चात बसेको नवनिर्वाचित संचालकहरुको बैठकले संचालक रमेश कुमार निरौलालाई कम्पनीको अध्यक्षमा चयन गरेको छ । साथै, नवनिर्वाचित अध्यक्षले बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईं समक्ष र संचालकहरुले कम्पनीका अध्यक्ष रमेश कुमार निरौला समक्ष सपथ ग्रहण गरेका थिए ।२५ वर्षअघि देशका सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक तथा माछापुच्छ्रे बैंक लगायतका प्रवद्र्धकहरुद्वारा स्थापित सो कम्पनी ग्राहकहरुको सेवा समर्पित रहेको देखिन्छ । क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न