गृहपृष्ठ ∕ समाचार ∕ पर्सामा १५ वर्षीया किशोरीमा कोरोना पोजेटिभ पर्सामा १५ वर्षीया किशोरीमा कोरोना पोजेटिभ दीप संञ्चार जेठ २२, २०७७ गते ८:५६ मा प्रकाशित वीरगन्ज – पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ घर भएकी १५ बर्षकी किशोरी कोरोना संक्रमित भएकी छिन ।कन्ट्र्याक्ट ट्रेसिङ्गको आधारमा सो बालिकाको स्वाब संकलन गरि नारायणी अस्पतालमा स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।पहिलो पटक परिक्षण गर्दा नेगेटिभ आएको भएपनि पुनःजेठ १९ गते दोस्रो पटक स्वाब संकलन गरि परिक्षण गर्दा बुधबार राति संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।पोखरिया नगरपालिका वडा नम्बर ६ घर भएका ३९ बर्षका उनका बुबा जेठ ६ गते भारतको दिल्लीबाट आएका थिए, उनकै बुबाबाट कोरोना सरेको मेसु उपाध्यायले बताए ।उनका बुबालाई पोखरिया नगरपालिकाको जिल्ला उच्चांगल रामदेव प्रसाद कलवार मावीको क्वारेन्टिानमा राखेर स्वाब संकलन गरि नारायणी अस्पतालमा स्वाब परीक्षण गर्दा जेठ १५ गते संक्रमण पुष्टि भएपछि नारायणी अस्पताल करोना विषेश अस्थायी अस्पताल गण्डकमा राखिएको छ ।मेसु उपाध्यायका अनुसार १५ बर्षीया बालिकालाई बुधबार राति संक्रमण पुष्टि भएकोले नारायणी अस्पताल विषेश करोना अस्थायी अस्पताल गण्डकमा बिहिबार मात्र लग्ने तयारी भई रहेको छ ।क्याटेगोरी : समाचार, स्वास्थ्यट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारशलले घाँटी कसेर १९ वर्षीय किशोरीको विभत्स हत्या२४ घण्टामा २४०१ जनामा कोरोना पुष्टि, १४ को मृत्युकरेन्ट लागेर मोरङमा एक जनाको मृत्युएकैदिन १९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११ जनाको मृत्यु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट शलले घाँटी कसेर १९ वर्षीय किशोरीको विभत्स हत्या विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो, ५८ लाखको मृत्यु २४ घण्टामा २४०१ जनामा कोरोना पुष्टि, १४ को मृत्यु कोभिडकै कारण १४ महिनादेखि आइसोलेसनमा छन् मुजाफ्फर कायसन करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु नयाँ पार्टी घोषणाको तयारीमा कमल थापा जसपा फुटको संघारमा ट्रक चालकहरुको प्रदर्शनले ओटावाको जनजीवन अस्तव्यस्त