गृहपृष्ठ ∕ समाचार ∕ पाल्पामा पहिलो पटक तीन जनामा कोरोना पोजेटिभ पाल्पामा पहिलो पटक तीन जनामा कोरोना पोजेटिभ दीप संञ्चार जेठ १८, २०७७ गते २२:३० मा प्रकाशित पाल्पा – पाल्पामा पहिलो पटक ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्पाका ३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।संक्रमण हुनेमा माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका एक जना, रैनादेवी छहरा गाउँपालिका वडा नंं ७ र ८ का १/१ जना छन्। संक्रमण पुष्टि हुने तीनै जना पुरुष हुन्।कन्ट्याक ट्रेसिङ्गबाट अन्य व्यक्तिको खोजी शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीनै जना संक्रमितलाई तानसेनको आइसोलेसनमा लैजाने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छभारतबाट आएका उनीहरुको तानसेनको होल्डिङ्ग क्वारेन्टाइनमा स्वाव संकलन गरिएको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट