गृहपृष्ठ ∕ समाचार ∕ लकडाउनकै बिचमा नेको इन्सुरेन्सद्वारा बीमा दावी भुक्तानी लकडाउनकै बिचमा नेको इन्सुरेन्सद्वारा बीमा दावी भुक्तानी अंकित रावल जेठ १६, २०७७ गते २२:०१ मा प्रकाशित सल्यान – नेको इन्सुरेन्सले लकडाउनको समयमा पनि बिमा दावी भुक्तानी गरेको छ । गत फाल्गुन १४ गते छत्रेश्वरी गाउँपालिका वडा नं. ६, सल्यानमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका के.सी.को परिवारलाई विमकले दावी भुक्तानी गरिएको नेको ईन्स्योरेन्सका लि. सल्यानका शाखा प्रमुख नारायण दाहालले जानकारी दिनुभयो ।शुक्रबार नेको इन्सुरेन्स सल्यान शाखामा भएको दावी भुक्तानी प्रदान गर्ने कार्यक्रममा दार्मा गाउँपालिका वडा न १ का विमित स्व. टेक बहादुर केसी का दाजु रामजी देवकोटालाई शाखा प्रमुख दाहालले मृत्युदावी वापतको पाँच लाख रुपैंया दावी भुक्तानीको चेक हस्तान्तरण गरिएको हो ।उक्त अवसरमा कम्पनीका शाखा प्रमुख नारायण दाहालले ले नेको इन्सुरेन्सले बिमाको नियम अनुसार सकेसम्म छिटो भुक्तानी गर्नेगरी काम गर्दै आएको बताउनु भयो । नेकोका कर्मचारी बिकास रोकायाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking, #Insurance तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदानअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण२६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्न धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ८१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार ताजा अपडेट ब्रेकिङ्ग न्यूज : ओली र विप्लवले भोलि संयुक्त सम्बोधन गर्ने क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान “तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार