गृहपृष्ठ ∕ समाचार ∕ पुग्यो राष्ट्रिय गौरवको आयोजना संख्या २४ पुग्यो राष्ट्रिय गौरवको आयोजना संख्या २४ दीप संञ्चार जेठ १५, २०७७ गते २३:२३ मा प्रकाशित काठमाडौं-सरकारले महाकाली सिंचाई आयोजनालाई राष्ट्रिय गौरव आयोजनाको सूचीमा राखेको छ । यसका लागि १० अर्ब विनियोजन गरिएको बिहीबारको बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले बताए ।यसअघि २३ वटा राष्ट्रिय गौरवका आयोजना थिए । अर्थमन्त्रीले राष्ट्रीय गौरवको आयोजनामा महाकाली सिंचाई आयोजना पनि थपिएको बताएसँगै यो संख्या २४ पुगेको छ ।यस्तै सुनकोशी मरिन डाइभर्सनका लागि २ अर्ब ४६ करोड बजेट छुट्याइएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #budget तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट