गृहपृष्ठ ∕ समाचार ∕ खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ नेपालीको कोरोना परीक्षणको नतिजा नेगेटिभ खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ नेपालीको कोरोना परीक्षणको नतिजा नेगेटिभ दीप संञ्चार चैत्र २३, २०७६ गते १६:५७ मा प्रकाशित काठमाडौंं – भक्तपुरको खरिपाटीमा रहेका ९४ जना नेपालीको कोरोना भाइरस (कोभिड-१९) को परीक्षणको नतिजा नेगेटिभ आएको छ। उनीहरू कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ।कोरोना संक्रमित भएका विभिन्न देशबाट आएका नेपालीहरूलाई खरिपाटी क्वारेन्टाइनमा राखिएका थिए। जसमा भारत र बंगलादेशबाट बसमा आएका विद्यार्थी पनि थिए।यसअघि पनि चीनको वुहानबाट १ सय ७५ नेपालीलाई ल्याएर खरिपाटीमै राखिएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल