गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बार्षिकोत्सबको अवसरमा रक्तदान हुने बार्षिकोत्सबको अवसरमा रक्तदान हुने प्रिया स्मृती गजमेर फागुन १२, २०७६ गते १५:२६ मा प्रकाशित दाङ, आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवा दाङले भोली मंगलबार आफ्नो पाचौं वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।प्रत्येक वर्ष फरक फरक कार्यक्रम गर्दै आएको संस्थाले यस वर्ष बार्षिक कार्यक्रम अनुसार “रक्तदान जिवनदान” भन्ने नाराका साथ रक्तदान कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालले जानकारी दिए ।बार्षिकोत्सवको अवसरमा यस अघि खेलकुद कार्यक्रम, फुटबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता , मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, बजार सरसफाई कार्यक्रम आयोजना गरि भव्य र सभ्य रूपमा वार्षिकोत्सब मनाएको संस्थाले यस वर्ष रक्तदान कार्यक्रम गर्न लागेको हो ।रक्तदान कार्यक्रम भव्य र शव्य रूपमा संचालन गर्न केशब नेपालीको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरिएको छ, जसको सदस्यमा मुलचन्द चौधरी र पुष्पराज घिमिरे रहेका छन ।रक्तदान कार्यक्रम भोलि मंगलबार विहान ११ बजेदेखि गढवाको मेनचोकमा हुने भएकाले रक्तदान गरी जिवनदान गरिदिनुहुन संस्थाले सबैमा अनुरोध गरेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट