गृहपृष्ठ ∕ समाचार ∕ खेलाडीलाई जर्सी, ब्याट्स र बल प्रदान खेलाडीलाई जर्सी, ब्याट्स र बल प्रदान प्रिया स्मृती गजमेर माघ ५, २०७६ गते ७:४८ मा प्रकाशित दाङ्ग, लमही स्थित रहेको सिभिल बैंक शाखा कार्यालयले देउखुरी क्रिकेट क्लबका खेलाडीहरुलाई जर्सी प्रदान गरेको छ ।लमही शाखाका प्रबन्धक सौरभ न्यौपानेले अन्डर १६ का कोच अर्जुन बस्नेत र टिम म्यानेजर कमल ओलीलाई १५ हजार बराबरको बाह्र वटा जर्सी हस्तान्तरण गरेका हुन् ।खेलाडीहरुको मनोबल बढाउन ति जर्सिहरु प्रदान गरेको शाखा प्रबन्धक न्यौपानेले बताए । त्यस्तै खेलप्रेमी झलक सिंह रसाईलीले पनि ६ हजार बराबरको क्रिकेट ब्याट्स र बल खेलाडीहरुलाई प्रदान गरेका छन् ।त्यस्तै क्रिकेट खेलाडी राजबिर सिंहले ट्राभिलिंग जर्सी प्रदान गरेका छन् । यहि माघ ६,७ र ८ गते काठमाण्डौमा १६ बर्ष मुनिका खेलाडी बीच नेशनल टुनामेन्ट खेल हुदैछ सो खेलमा देशैभरका १६ वटा टिम सहभागी हुने छन् ।उक्त खेलमा देउखुरी क्रिकेट क्लबका तर्फबाट विनायक डाँगीको कप्तानीमा खेल खेल्ने छन् । सोहि खेलमा सहभागी हुनका लागि सोह्र जना खेलाडी आज शनिवार काठमाण्डौ प्रस्थान गरेका छन् । टिमको कोचमा अर्जुन बस्नेत रहेका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट