गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङको गढवाबाट बेवारिसे सालको काठ बरामद दाङको गढवाबाट बेवारिसे सालको काठ बरामद प्रिया स्मृती गजमेर पुस १८, २०७६ गते १७:१५ मा प्रकाशित दाङ, दाङको गढवा गाउँपालिका वडा नं. ६ गढवा – कोईलावास सडकखण्ड अन्तर्गत नँया वस्ती स्थित बेवारिसे अवस्थामा काठ फेला परेको छ ।पार्किङ गरि राखेको रा १ च ५५६ नं. को सेतो रङको बलेरो पिक अप जिपमा अवैध सालको काठ राखेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कार्यालय गढवाबाट गएको प्रहरी टोलीले बरामद गरेको हो ।उक्त बलेरो जिपको खानतलासी गर्दा चिरान गरिएको १५.८२ क्युफिट र गोलिया २२.१४८ क्युफिट अबैध सालको काठ बरामद गरी आवश्यक कार्बाहीको लागी सव डिभिजन वन कार्यालय गढवा पठाएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठौरले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल