गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्राथमिक बिद्यालय भ्युसनपुरको बैठक सम्पन्न प्राथमिक बिद्यालय भ्युसनपुरको बैठक सम्पन्न दीप संञ्चार पुस १५, २०७६ गते १८:५६ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर ९ स्थित रहेको प्राथमिक बिद्यालय भ्युसनपुरको बिद्यालय व्यवस्थापन समितिको बैठक आज मंगलवार सम्पन्न भएको छ ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पूर्ण प्रकाश बिश्वकर्माको अध्यक्षतमा सम्पन्न भएको बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ । उक्त बिद्यालयले बिगत लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएकोले खानेपानीको उचित व्यवस्थापन गर्नका लागि लमही नगरपालिका सङ्ग माग गर्ने निर्णय गरिएको अध्यक्ष बिश्वकर्माले जानकारी दिए ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पूर्ण प्रकाश बिश्वकर्माको अध्यक्षता एबम लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकको सन्चालन प्रधानाध्यापक ओम प्रकाश बस्नेतले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल