गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ औद्योगिक ग्राम स्थापनाका लागि दुई पक्ष बीच सम्झौता औद्योगिक ग्राम स्थापनाका लागि दुई पक्ष बीच सम्झौता प्रिया स्मृती गजमेर पुस ६, २०७६ गते १७:४१ मा प्रकाशित दाङ्ग, लमही नगरपालिकाले औद्योगिक ग्रामको लागि सम्झौता गरेको छ ।प्रदेश सरकार, प्रदेश नं. ५ प्रदेश, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशानलय, घरेलु तथा साना उद्योग कार्यालय घोराही, प्रथम पक्ष र सिद्धार्थ इन्स्टिच्युट अफ रिसर्च कन्सल्टेन्सी प्रा.लि बुटवल दोस्रो पक्ष बीच दाङको लमही नगरपालिका वडा नम्बर ७ सतवरियामा औद्योगिक ग्राम स्थापनाका लागि सम्झौता भएको हो ।उक्त कार्यका लागि विस्तृत परियोजना रिपोर्ट तयार गर्ने कामका लागि परामर्श सेवा खरिद गर्ने सन्दर्भमा दोस्रो पक्षले पहिलोे पक्षलाई सेवा उपलब्ध गराउने मञ्जुर गरी सम्झौतामा हस्ताक्षर गरिएको छ ।सम्झौता अनुसार लमही नगरपालिका वडा नं ७ मा औद्योगिक ग्राम स्थापना र विकास गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।साथै जग्गाको सम्बन्धमा कुनै विवाद पर्न आएमा लमही नगरपालिकाले विवाद समाधान गर्नुपर्ने छ, सम्झौतामा उल्लेख नभएका कुराहरुको सन्दर्भमा प्रचलित कानुन स्वीकृत तथा कार्य्विधि बमोजिक हुने सम्झौतामा उल्लेख गरिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट