गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नगर प्रमुख केसीद्वारा प्रेस संयोजक खनाललाई बधाई तथा शुभ कामना व्यक्त नगर प्रमुख केसीद्वारा प्रेस संयोजक खनाललाई बधाई तथा शुभ कामना व्यक्त प्रिया स्मृती गजमेर पुस ५, २०७६ गते १४:४३ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले नगरपालिका प्रेस संयोजक शिवु खनाललाइ बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।नगर प्रमुख केसीले पत्रकारिता क्षेत्रमा क्रियाशिल रही दाङ जिल्लाको समग्र विकासको लागि पत्रकारिताका माध्यमबाट पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै नेपाल पत्रकार महासंघ, दाङ शाखाको २७ औँ स्थापना दिवसको अवसरमा समग्र दाङ जिल्लाकै उत्कृष्ट पत्रकारिता पुरस्कृत भएको भन्दै लमही नगरपालिका नगर प्रमुख केसीले प्रेस संयोजक खनाललाइ बधाइ दिएका हुन् ।साथै शनिवार नगर प्रमुख केसीले आगामि दिनहरुमा पनि समाजमा रहेका बेतिथीको विरुद्ध र सत्य तथ्य बुझेर चलाउन प्रेस संयोजक खनाललाइ आग्रह गर्दै पत्रकारिता क्षेत्रमा उज्वल भविष्यको कामना समेत गरेका छन् ।प्रेस संयोजक अहिले दाङबाट प्रकाशित हुने गणतन्त्र राष्ट्रिय दैनिक र राजमार्ग अनलाइनमा कार्यरत रहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल