गृहपृष्ठ ∕ प्रदेश खबर ∕ आवश्यक जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी -सभासद शर्मा आवश्यक जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी -सभासद शर्मा प्रिया स्मृती गजमेर कात्तिक २८, २०७६ गते १६:३३ मा प्रकाशित दाङ्ग, प्रदेश सभा सदस्य रेवतीरमण शर्माले देशलाई आवश्यक जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी लगाउन सरकारले प्राथमिकतामा राखेको बताएका छन ।एन प्याब्सन दाङको आयोजनामा प्राथमिक तह जिल्ला स्तरीय बृहत खेलकुद प्रतियोगिताको लमहीमा उद्घाटन गर्दै सांसद शर्माले शिक्षाको विकासबाट समृद्धि हाँसिल गर्न सकिने बताएका हुन ।एन प्याब्सनका जिल्ला अध्यक्ष भिमबहादुर बुढाथोकीको अध्यक्षता तथा सांसद रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।प्रतियोगितामा जिल्ला भरका १६ विद्यालयको सहभागीता रहेको छ । कार्यक्रममा एन प्याब्सनका प्रदेश ५ का अध्यक्ष सुवोध कुमार डाँगी, प्रदेशका सदस्य टोपेन्द्र खनाल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।कार्यक्रम संयोजक बिक्रान्त ज्ञवालीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव ठाकुर प्रसाद डाँगीले गरेका थिए ।क्याटेगोरी : प्रदेश खबर, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट