गृहपृष्ठ ∕ समाचार ∕ प्राध्यापक डाक्टर केसीले अनशन तोडे प्राध्यापक डाक्टर केसीले अनशन तोडे दीप संञ्चार कात्तिक २६, २०७६ गते १९:४४ मा प्रकाशित काठमाण्डौ, चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै नौ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीले आज मंगलवार अनशन स्थगित गरेका छन् । उनले डडेल्धुरा अस्पतालमा पत्रकार सम्मेलन गर्दै अनशन स्थगित भएको घोषणा गरेका हुन् ।उनले स्थानीय ४ वर्षीय स्यान्सु जैरुको हातबाट जुस पिएर अनशन तोडेका छन् । गत सोमबारदेखि ७ बुँदे माग सहित १७ औँ अनसन शुरु गरेका उनले नवौं दिनमा आएर अनशन तोडेका हुन् ।केसीले अहिले भारतले नेपाली भूमी कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सारमा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन अनसन स्थगित गरेको बताएका छन् ।क्याटेगोरी : समाचार, स्वास्थ्यट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल