गृहपृष्ठ ∕ समाचार ∕ डाक्टर केसीलाई अनशन स्थलबाट सारियो डाक्टर केसीलाई अनशन स्थलबाट सारियो दीप संञ्चार कात्तिक २३, २०७६ गते ११:०५ मा प्रकाशित काठमाण्डौ, चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राख्दै १७ औं पटक अनशनमा बसेका प्रा. डा. गोविन्द केसीलाई अनसनस्थलबाट डढेल्धुरा जिल्ला अस्पताल सारिएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार उनी अनसन बसेको निजी घरबाट जिल्ला अस्पताल सारिएको हो । डा. केसी चिकित्सा शिक्षामा सुधारको माग राख्दै कात्तिक १८ गतेदेखि अनसनमा छन् ।पाँच दिनदेखि अनसनरत डा केसीको स्वास्थ्य अवस्थामा समस्या आएपछि डडेल्धुरा अस्पतालमा सार्नुपरेको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए ।‘अहिलेसम्म त उहाँको अवस्था सामान्य नै छ’ डा कँडेलले भने ‘पाँच दिन भइसक्यो अनसन बस्नुभएको अब समस्या आउन सक्छ, त्यसैले सार्ने सोच बनाएका हौं ।’आफूहरुसँग जनशक्ति पनि कम भएको र स्लाइन दिनुपर्ने अवस्थामा डा. केसी अनसन बसेको कोठामा अप्ठेरो हुने भएका कारण अस्पतालमा सजिलो हुने डा कँडेलले जानकारी दिए ।अनसनले तान्यो डडेलधुराबासीको ध्यानस्वास्थ्य क्षेत्रमा सुधारका लागि सात बुँदै माग राख्दै १७ औं पटक अनसन बस्न डडेल्धुरा जिल्लामा आइपुगेका डा. केसीको अभियानले स्थानीयको ध्यान तानेको छ । डा. केसीको अभियानमा समर्थन जनाउनेहरु, उनलाई सहयोग गर्नेहरु कोठामा आउँदा भावुक हुन्छन् र भन्छन् ‘डा सा’ब हामी तपाईका साथमा छौं ।‘हामी डा केसीको साथमा छौं, उहाँका जायज मागहरुमा हाम्रो ऐक्यवद्धता रहेको छ’ स्थानीय रमेश जोशी भन्छन् ‘क्याटेगोरी : समाचार, स्वास्थ्यट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट