गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जनताको बस्तीबस्तीमा प्रदेश सांसद- शर्मा जनताको बस्तीबस्तीमा प्रदेश सांसद- शर्मा प्रिया स्मृती गजमेर कात्तिक २१, २०७६ गते १६:३६ मा प्रकाशित दाङ्ग, दाङ्ग क्षेत्र न १ का प्रदेश सभा सदस्य रेवतीरमण शर्मा प्रदेश सरकारले उपलब्ध गराएको निवास बुटवल भए पनि धेरै जसो उनि दाङ्गको लमहीमा बस्ने गर्दछन ।निकै लामो संघर्ष र राजनीति बुझेका उनि जनताको सेवामै बिषेस चासो लिने गर्दछन । जाने पर्ने भयो भने मात्र उनि बुटवल जाने गर्दछन नत्र आफ्नै निर्बाचन क्षेत्रमा कहा के भैरहेको छ भन्दै जनताको बस्ति बस्तीमा पुगेर समस्या संकलन गर्ने गर्दछन ।धेरै जसो नेताहरु कतै सरकारी सुबिधा लिने र आफ्नै सम्पतिको प्रयोग गर्दै बडो हाईफाई गर्ने गरेका छन् तर म सामान्य र आफ्नै तरिकाले जनताको माझमा पुग्ने गरेको छु, म बाचुन्जेल जनताको सेवामा लाग्ने छु शर्माले भने ।सुरक्षित वासको पहल :यसै बीच नेताको घर दैलोमा लमही नगरपालिका वडा नम्बर ४ बुटकौवा लगायत त्यस क्षेत्रका नागरिकको सुरक्षित वासको लागि दाङ्ग क्षेत्र न १ का प्रदेश सभा सदस्य रेवतीरमण शर्माले बिशेष पहल लिएका छन् ।राप्ती नदिको कटानका कारण त्यस बस्ति उच्च जोखिममा परेको छ । शुक्रबार उर्जा तथा जलस्रोत मन्त्री बर्षमान पुन, प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतको उपस्थितिमा घोराहीमा बिशेष कार्यक्रम हुदै छ ।बिहिवार प्रदेश सभा सदस्य रेवतीरमण शर्माले प्रगन्ना तथा वड्कापथ व्यवस्थापन कार्यालय तथा जनताको तटबन्ध कार्यालयका प्रमुख सहित इञ्जिनियर, जलउपभोक्ता समितिका पदाधिकारी संग स्थलगत निरिक्षण गरेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट