गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ क्षेत्र नम्वर ३ प्रदेश‘ख’मा बिमला दाङ क्षेत्र नम्वर ३ प्रदेश‘ख’मा बिमला दीप संञ्चार कात्तिक १७, २०७६ गते २०:४४ मा प्रकाशित दाङ्ग, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले दाङले प्रदेश सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ ।नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले दाङ क्षेत्र नम्वर ३ प्रदेश‘ख’मा स्वर्गीय नेता उत्तर कुमार ओलीकी पत्नी बिमला वलीलाई उमेद्वार बनाउने भएको हो ।शनिबार बसेको नेकपाको सचिवालय बैठकमा दाङमा हुने प्रदेशसभाको निवार्चनमा वलीलाई टिकट दिने बिषयमा अनौपचारिक निर्णय भइसकेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले दाङले बताएको छ ।बिमला वलीलाई टिकट दिन सचिवालयका सबै सदस्य राजि भएको बताउदै औपचारिक निर्णय भने अब बस्ने सचिवालय बैठकले गर्ने भएको छ । दाङ क्षेत्र नम्वर ३ प्रदेशसभा‘ख’का सांसद उत्तरकुमार वलीको दुर्घटनामा निधन भएपछी खाली भएको थियो । त्यस क्षेत्रमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।नेकपा दाङले उपनिर्वाचनकालागि बिमला वली,चूर्णबहादुर वली र शोभाराम बस्नेतको नाम सिफारिस गरेको थियो । स्रोतका अनुसार नेकपाका नेताहरुले शोभाराम बस्नेतलाई अब हुने राष्ट्रियसभा सदस्यको उमेद्वार बनाउने सहमती समेत गरेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट