गृहपृष्ठ ∕ ग्लोबल ∕ विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै दीप संञ्चार पुस २२, २०८१ गते २०:११ मा प्रकाशित दोहा– डाक्टर योगी विकासानन्द कतार आउने भएका छन।विकासानन्द फाउन्डेसन विश्व परिवार कतारले आयोजना गरेको योग साधना कार्यक्रमको लागि विकासानन्द कतार आउने भएका हुन।विकासानन्द फाउन्डेसन विश्व परिवार कतारले फेब्रुअरी २१ तारिक शुक्रबारका दिन नेपाल मनोक्रान्ति योगका श्रष्टा विकासानन्दको समुपस्थितमा योग साधना कार्यक्रम गर्ने एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो।“संसार बदल्नु छ भने शुरूवात आफैबाट गर्नपर्छ” भन्ने जीवन जिउने कला सिकाउँदै समाजमा सकारात्मक भावनाको जागरण गराउने विकासानन्दद्वारा कतारमा योग, ज्ञान योग,ध्यान, साधनाका साथै आध्यात्मिक प्रवचन हुने आयोजकले जनाएको छ।दोहास्थित प्लाजा इन होटेलमा हुने कार्यक्रमले कतारमा मानिसहरूमा बढ्दो,मानसिक,शारीरिक समस्या डिप्रेसन, एन्जाइटी,असफल प्रेम र विभिन्न चिन्ताको विकराल जालोबाट उन्मुक्ति गराई नयाँ जोस र जाँगरका साथ जीवनशैली बदल्नका लागि सहयोग पुगोस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका कतारकी संयोजक उर्मिला खत्रीले जानकारी दिईन। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल