गृहपृष्ठ ∕ ग्लोबल ∕ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा दीप संञ्चार असोज २४, २०८१ गते १८:१६ मा प्रकाशित दोहा-चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतार आईपुगेकी छन।क्षत्री समाज नेपाल “कतार शाखाले आयोजनामा शुक्रबार हुन लागेको “बृहत् साँस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतार आईपुगेकी हुन।शुक्रबार सनैयामा अवस्थित फुलवारी रेष्टुरेन्टको सभाहलमा दिउसो १२ बजे सुचारु हुने बृहत् साँस्कृतिक कार्यक्रममा प्रस्तुति दिन आएकी गायिका भन्डारीलाई स्वागत गर्नको लागि समाजका अध्यक्ष महासचिव, कार्यक्रम संयोजक लगायत अन्य लगायत अन्य ब्यक्तित्वहरु हमाद अन्तर्राष्ट्रिय विमान स्थल पुगेका थिए।“राष्ट्रिय अखण्डता र जातिय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता” भन्ने मुल नाराका साथ क्षत्री दिवस बिजयादशमी शुभ दिपावली साथै छठ पर्वको शुभकामना प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम “राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई सहयोग्रार्थ” गर्ने हेतुले समाजले आयोजना गरेको हो ।साँस्कृतिक कार्यक्रममा कतारमा रहेका करीब डेढ दर्जन स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।कार्यक्रममा कतारमा स्थापित सम्पुर्ण संघ- संस्था, ब्यवसायी, समाजसेवी, कलाकार पत्रकारहरुलाई उपस्थितिको लागि क्षत्री समाज कतारले अनुरोध समेत गरेको छ ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल