गृहपृष्ठ ∕ समाचार ∕ श्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्या श्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्या दीप संञ्चार वैशाख २८, २०८१ गते १४:२२ मा प्रकाशित काठमाडौँ: श्रीमान हत्याको आरोपमा दाङकी एक महिला पक्राउ परेकी छिन । घोराही उपमहानगरपालिका–१८ बस्ने ४२ बर्षीया होटी वलीलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको हो।होटीका श्रीमान ५५ वर्षीय ओबिराम वलीको अस्ति निधन भएको थियो । राति घरनजिकै घाइते अवस्थामा भेटिएका उनको उद्धार गरि स्थानीयले उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।त्यसपछि प्रहरीले घटनाको अनुसन्धान गर्दा होटीले धारिलो हतियार प्रहार गरी ओबिरामलाई घाइते बनाएको खुलेको हो । स्थानीहरुले पनि श्रीमतीकै कारण ओबिरामको हत्या भएको दावी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरीक्षक हरीप्रसाद चौधरीले जानकारी दिए ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #हत्या तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै