गृहपृष्ठ ∕ समाचार ∕ दोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटस दोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटस दीप संञ्चार वैशाख २६, २०८१ गते १६:१० मा प्रकाशित काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफू न्याय माग्दा माग्दा शिथिल भइसकेको बताएका छन्। आफूमाथि जिल्ला अदालतले गरेको फैसला त्रुटि पूर्ण रहेको पनि उनले बताएका छन्।मंगलबार एक स्टाटस लेख्दै उनले आफू दोषी भए ८ वर्ष जेल जीवनले नपुग्ने फाँसी चढ्न तयार रहेको जिकिर गरे।उनले लेखेका छन्:‘धेरै चुप लागेर बसेँ। कानूनी व्यवसायीले भन्नु हुन्छ तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ। न तथ्य ले न प्रमाण ले न अनुसन्धानको कुनै सारभूत निचोडले पुस्टि गर्छ। तर मैले कति सहनुरु म न्याय माग्दा माग्दा शिथिल भई सकेँ।ुउनले सामाजिक अभियन्ताहरूलाई आफू दोषी भएको प्रमाणित गर्न पनि चुनौती दिएका छन्। ‘मेरो यो खुल्ला चुनौती हो उहाँहरूलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस्, यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् मलाई ८ बर्षले पुग्दै पुग्दैनु, उनले लेखेका छन्, ‘ तपाईंहरूको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाँले बुझेको छ। म कानुनले होइन अनुमान र एकतर्फी भनाइले दोषी भएको छक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट