गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली जनसम्पर्क समिती कतारद्वारा”बृहत् इफ्तार कार्यक्रम सप्पन्न नेपाली जनसम्पर्क समिती कतारद्वारा”बृहत् इफ्तार कार्यक्रम सप्पन्न दीप संञ्चार चैत्र २६, २०८० गते १३:४५ मा प्रकाशित दोहा-नेपाली जनसम्पर्क समिती कतारले”बृहत् इफ्तार कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरेको छ ।इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा नेपाली जनसम्पर्क समिती कतारले”बृहत् इफ्तार कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरेको हो।न्यु सलाता स्थित कतार च्यारिटीको हलमा आयोजना गरिएको कार्यक्रममा जनसम्पर्क समिति कतारका कार्यबाहक सभापती ठाकुर कुमार परियारको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा इस्लामिक धर्मावलम्बीहरु तथा मौलानाहरु, एन आर एन ए एन सि सी कतार, वैचारिक संगठन, लगायतको बाक्लो उपस्थिति रहेको थियो ।जनसम्पर्क समिती कतारका सह-महामन्त्री खगेन्द्र खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको शुभारम्भ मौलाना ईशहाक नदबिले कुरान तिलावतबाट गरेका थिए ।कार्यक्रममा मौलाना नजिर मियाले रमजान महिना र रोजाको महत्त्वका बारे बयान गरेका थिए । त्यसैगरी मौलाना काशिम राइनले इस्लाम धर्म र हिन्दु धर्मका समानताका बुँदामाथी प्रकाश पारेका थिए।कार्यक्रमको सहजीकरण संस्थाका महामन्त्री केदारनाथ भुसालले गरेका थिएक्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति