गृहपृष्ठ ∕ समाचार ∕ सुनको मूल्य फेरी नयाँ रेकर्ड सुनको मूल्य फेरी नयाँ रेकर्ड दीप संञ्चार चैत्र २६, २०८० गते ११:२६ मा प्रकाशित काठमाडौँ। सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ ।लगातार बढेको सुनको मुल्यले नयन रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै नयाँ कीर्तिमान कायम भएको जनाएको हो ।आज सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । मूल्य बढेसँगै आज नयाँ रेकर्ड कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तोला १ लाख ३६ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ५५० रुपियाँमा कारोबार भइरहेको छ ।त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #सुनचाँदी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल