गृहपृष्ठ ∕ समाचार ∕ भारतमा करेन्ट लागेर सल्यानका एक पुरुषको मृत्यु भारतमा करेन्ट लागेर सल्यानका एक पुरुषको मृत्यु दीप संञ्चार चैत्र ९, २०८० गते १५:०५ मा प्रकाशित काठमाडौँ। भारतमा करेन्ट लागेर सल्यानका एक पुरुषको मृत्यु भएको छ । सल्यान जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-४ गर्चे रिठेचौरका वर्ष ४३ का हिरालाल बुढाथोकीको मृत्यु भएको हो । भारतको अहमदाबादमा करेन्ट लागेर सल्यानका पुरुषको मृत्यु भएको बताइएको छ।रोजगारीको सिलसिलामा साताअघि मात्र भारतको अहमदाबाद गएका बुढाथोकी चिप्लिएर लडेर बिजुलीको तारमा परेका थिए।बुढाथोकीसँगै काम गर्दै आएका छिमेकी हस्तबहादुर रानाका अनुसार अहमदाबादस्थित सान्नदा भन्ने ठाँउमा घरको सिढी चढ्ने क्रममा खुटटा चिप्लिएर लडेका बुढाथोकी बिजुलीको तारमा पर्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । नजिकैको अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।करेन्ट लागेर मृत्यु भएका बुढाथोकीको शव नेपाल यातायात व्ययासायी संघको आर्थिक सहयोगमा घर फर्काउने तैयारी भएको आफन्त खुमबहादुर खडकाले जानकारी गराए । मृतक बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।क्याटेगोरी : समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट