गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ रोटाभेटरमा बेरिएर एकको मृत्यु रोटाभेटरमा बेरिएर एकको मृत्यु दीप संञ्चार कात्तिक १४, २०७६ गते १५:५० मा प्रकाशित दाङ्ग, देउखुरीमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा बेरिएर एक जनाको ज्यान गएको छ । लमही नगर पालिका वडा न २ रनियांपुर निवासी ३४ बर्षिय राम प्रकाश चौधरीको रोटाभेटेरमा पर्दा काटिएर ज्यान गएको हो ।मृतक चौधरीका भाइ रमेश चौधरीले जोतिरहेको अबस्थामा दाइ कसरी टेक्टरमा आए भन्ने समेत थाह नभएको बताए । दाइ कति बेला आए कति बेला टेक्टरको पछाडी जोडिएको रोटाभेटरमा बस्न पुगे मलाई केहि थाह भएन जब टेक्टरमा केही अड्किएको जस्तो आवाज आयो अनि रोकेर हेर्दा त दाइ काटिएको देखे चौधरीले भने ।घटना घटे लगत्तै वडा प्रहरी कार्यालय बाट प्रहरी नायब निरीक्षक पुराण मल्लको टोली घटनास्थल पुगेर अनुशन्धान थालेको छ । प्रहरीले टेक्टर चालक र टेक्टरलाई नियन्त्रणमा लिएको छ । मृतकका श्रीमती, आमा लगायत घर परिवार अचेत भएका छन् उनीहरुको लमही अस्पतालमा उपचार भैरहेको प्रहरी नायब निरीक्षक मल्लले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल