गृहपृष्ठ ∕ अपराध ∕ प्रहरीलाई छुरा प्रहार गरि फरार युवक पक्राउ प्रहरीलाई छुरा प्रहार गरि फरार युवक पक्राउ दीप संञ्चार फागुन २२, २०८० गते २०:५४ मा प्रकाशित काठमाडौँ- प्रहरीमाथि छुरा प्रहार गरि फरार रहेका एक जना युवक पक्राउ परेका छन्।दार्चुलामा माघ ७ गते ड्युटीमा खटिएका २ जना प्रहरीमाथि छुरा प्रहार गरि फरार भएका महाकाली १ दहका २३ वर्षिय उमेश कुँवरलाई प्रहरीले सोमबार पक्राउ गरेको छमहाकाली नगरपालिका ४ पुलघाटबाट कुँवरलाई पक्राउ गरेको हो। कुँवरले आफ्नै श्रीमती धनिशा कुँवरलाई घरमै बन्धक बनाई कुटपिट गर्ने गरेको भनि प्रहरी उजुरी परेको थियो। उजुरी कै आधारमा सामुदायिक प्रहरी केन्द्र वांगावगडबाट खटिएको प्रहररी टोली कुँवरको घरमा पुग्दा प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्मर ठगुन्ना माथी छुरा प्रहार गरि घाइते बनाएर कुँवर फरार भएका थिए।कुँवर घटना घटेकै दिनबाट भारतमा लुकिछिपी बस्दै आएको र सोमबार नेपाल प्रवेश गर्दैगर्दा महाकाली नगरपालिका ४ स्थित पुलघाट बाट पक्राउ परेका हुन्। पक्राउ परेका कुँवर माथि अपहरण तथा बन्धकी, ज्यानमार्ने उद्योग र जबरजस्ती करणीको मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।क्याटेगोरी : अपराध, समाचारट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै