गृहपृष्ठ ∕ ग्लोबल ∕ भोलि कतारमा ल्होछार कन्सर्ट २०२४’ हुदै, गायक राजेश पायल राई कतारमा भोलि कतारमा ल्होछार कन्सर्ट २०२४’ हुदै, गायक राजेश पायल राई कतारमा दीप संञ्चार फागुन ३, २०८० गते १६:३० मा प्रकाशित दोहा-ल्होछार कन्सर्ट २०२४’ मा आफ्नो सांगीतिक प्रस्तुति दिन लोकप्रिय गायक राजेश पायल राई कतार आइपुगेका छन्।।नेपाल तामाङ घेदुङ कतार शाखाले आयोजना गरेको “मन्जु श्री २८६० (डुक ल्हो / मु पुखी वर्ष ) ल्होछार कन्सर्टका २०२४ का लागी गायक राई कतार आएका हुन ।गायक राईलाई नेपाल तामाङ घेदुङका अध्यक्ष लगायत अन्य पदाधिकारी हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका थिए।ल्होछार कन्सर्ट २०२४ मा आफ्नो सांगीतिक प्रस्तुति दिन गायक उमंग लामा र गायिका रेश्म बम्जन बुधबार नै कतार आइसकेका छन्।त्यस्तै नेपालबाट म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाईवा तामाङ बिहीबार बेलुका दोहा आईपुग्ने आयोजले जनाएको छ।१६ फेब्रुअरी दोहाको अल अरबी स्पोर्ट्स क्लबमा हुने कार्यक्रमको लागि ५०, ७५, १०० र ५०० कतारी रियल गरि ४ तहका टिकट शुल्क निर्धारण गरिएको छ।बिहान ११ बजे गेट खुल्ने र साढे १२ बजेदेखि चाहि कार्यक्रम सुरु हुने बताएको छ।टिकट पाउन सहज होस भन्ने उदेश्यले आयोजकले अनलाईन टिकट http://www.q-tickets.com बाट सजिलै संग लिन सकिने छ ।टिकट होल्डरहरुका लागि कतारका विभिन्न स्थानबाट यातयातको समेत व्यवस्थापन गरिएको आयोजकले जनाएको छ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति