गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गमा एक युवा मृत अबस्थामा भेटिए दाङ्गमा एक युवा मृत अबस्थामा भेटिए दीप संञ्चार कात्तिक ९, २०७६ गते १७:२६ मा प्रकाशित दाङ्ग, दाङमा २६ बर्षिय युवा मृत अबस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका १७ हेमन्तपुर निवासी वर्ष २६ का गोपाल घिमिरेको शनिवार विहान साढे ११ बजेतिर तुलसीपुर १७ बनकट्टिमा मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरीहरनाथ योगीले जानकारी दिए ।उनका अनुसार घिमिरेको शव बाटो देखी ४/५ मिटर तल झाडिमा फेला परेको थियो । मृतकको शरिरमा कुनै चोटपटक नभएको तर मुखबाट र्याल जस्तो फिज छोडेको अवस्थामा सव फेला परेको प्रमुख योगीले बताए ।परिवारका अनुसार घिमिरे शुक्रबार साँझ घरबाट निस्किएका थिए । सवलाई पोष्ट मार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल