गृहपृष्ठ ∕ ग्लोबल ∕ गैरआवासीय नेपाली तारा सिजन ४’का लागि डिजिटल अडिसनबाट ६८ जना प्रतियोगी छानिए गैरआवासीय नेपाली तारा सिजन ४’का लागि डिजिटल अडिसनबाट ६८ जना प्रतियोगी छानिए दीप संञ्चार मंसीर १४, २०८० गते २०:०५ मा प्रकाशित दोहा– गैरआवासिय नेपाली संघ कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा हुन लागेको ‘गैरआवासीय नेपाली तारा सिजन ४’का लागि पहिलो अडिसनमा ६८ जना बिच प्रतिस्पर्धा हुने भएको छ।गैरआवासीय नेपाली तारा सिजन ४’का लागि डिजिटल अडिसनबाट ६८ जना प्रतियोगीहरु छानिए संगै पहिलो अडिसनमा प्रतिस्पर्धा हुने भएको हो।शुक्रबार हुने पहिलो अडिसनमा गायन बिधा बाट ४७ र नृत्य बिधा बाट २१ जना प्रतियोगिहरु डिजिटल अडिसन बाट छानिएका हुन।सनैया स्थित फुलबारी रेस्टुरेन्टमा हुने पहिलो अडिसनमा अतिथि निर्णायकका रुपमा गैरआवासीय नेपाली संघका उपमहासचिव प्रविन गुरुङलाई जिम्मेवारी दिइएको छ।‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेका प्रतिभाको खोजी गरौं’ भन्ने मूल नाराको साथ कतारमा गायन र नृत्य विधामा हुन लागेको गैरआवासीय नेपाली तारा सिजन ४ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजना गर्न लागिएको हो।दोस्रो चरण २२ डिसेम्बर, तेस्रो चरण १२ जनवरी २०२४ र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल