गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा “चौथो गैर आवासीय नेपाली तारा २०२३” हुने कतारमा “चौथो गैर आवासीय नेपाली तारा २०२३” हुने शारदा भुजेल असोज २८, २०८० गते ३:४० मा प्रकाशित दोहा – कतारमा “चौथो गैर आवासीय नेपाली तारा २०२३” हुने भएको छ ।गैरआवासीय नेपाली संघ कतार र तमु गुरुङ समाज कतारको संयुक्त आयोजनामा “चौथो गैर आवासीय नेपाली तारा २०२३” हुने भएको हो ।“नेपाली कला संस्कृतिको सम्मान गरौ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं “भन्ने मुल उधेश्यका साथ महाबिर पुन द्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ हुने कार्यक्रममा गायन तथा नृत्य प्रतियोगिता हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ।पहिलो अडिशन नोभेम्बर २४ बाट सुरु हुने कार्यक्रममा”चौथो गैर आवासीय नेपाली तारा २०२३”ले ५००० कतारि रियल पुरस्कर पाउनेछन।तेसैगरि बिजेताले ४२०० कतारि रियल र दोस्रो हुने गायन र नृत्य दुबै बिधाको प्रतियोगिलाई ७५/७५ हजार रुपैयाँ प्रदान गरिनेछ।उत्कृष्ट गायन र उत्कृष्ट नृत्यबाट “चौथो गैर आवासीय नेपाली तारा २०२३” घोषणा गरिने कार्यक्रमको पहिलो अडिशनबाट गायन र नृत्यबाट ४०,४० जना उत्कृष्ट प्रतियोगिहरुको छनोट गरिनेछ।कतारमा लुकेर रहेका प्रतिभाहरुलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसरको रुपमा रहेको कार्यक्रमको ८ डिसेम्बरमा दोस्रो र २२ डिसेम्बरमा तेस्रो अडिशन हुनेछ।नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका कलाकारहरु माँझ हुने कार्यक्रमको ग्राण्ड फिनाले २०२४ को फेब्रुअरी २ तारीखमा हुनेछ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने