गृहपृष्ठ ∕ समाचार ∕ इजरायलबाट विपिन सुबेदीको चित्कार : हामी त्रासमा छौँ, छिटो सुरक्षित ठाउँमा पुर्याइदेऊ इजरायलबाट विपिन सुबेदीको चित्कार : हामी त्रासमा छौँ, छिटो सुरक्षित ठाउँमा पुर्याइदेऊ दीप संञ्चार असोज २१, २०८० गते १४:२९ मा प्रकाशित प्यालेस्टाइनी लडाकुको आक्रमणबाट आक्रान्त बनेको इजरालयमा रहेका एक नेपालीले जतिसक्दो छिटो आफूहरुलाई सुरक्षित स्थानमा पुर्याइदिन आग्रह गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै इजरायलमा रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई दाङमा आबद्ध विपिन सुवेदीले आफूलाई जतिसक्दो छिटो सुरक्षित स्थानमा पुर्याइदिन आग्रह गरेका हुन् ।उनी सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूको नेतृत्व गर्दै उनी त्यहाँ पुगेका हुन् । सुवेदीलेको आफूहरुलाई तत्काल उद्धारका लागि प्रभावकारी पहल गर्न सरकारसँग आग्रह गरेका छन् । द्वन्द्व प्रभावित क्षेत्रमा सुवेदीले राजदूतावास र नेपाल सरकारले सम्पर्क सुत्रको काम गरिरहेको बताइएको छ ।राज्यले आवश्यक पहलकदमी लिन ढिला गरेको जनाउँदै उनले त्रासकै कारण मानवीय क्षति बढ्नसक्ने बताएका छन् ।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल