गृहपृष्ठ ∕ समाचार ∕ सत्य साई केन्द्र तुल्सीपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न सत्य साई केन्द्र तुल्सीपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न अंकित रावल असोज २०, २०८० गते १२:१० मा प्रकाशित दाङ — दाङको तुल्सीपुर स्थित श्री सत्य साई केन्द्र तुल्सीपुरको आयोजनामा आज शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा २३ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।केन्द्रका अध्यक्ष गीता लामिछानेले केन्द्रले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।केन्द्रले स्थापना काल देखि नै विभिन्न सामाजिक सेवाका कार्यहरू गर्ने कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम गरेको छ भने सोको प्राविधिक रूपमा सहयोग नेपाल रेडक्रस सोसाइटी तुल्सीपुर शाखाले गरेको हो ।क्याटेगोरी : समाचारट्याग : #सत्य साई केन्द्र तुल्सीपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल