गृहपृष्ठ ∕ ग्लोबल ∕ मनोज कुमार श्रेष्ठ (गोर्खाली)लाई कतारमा भव्य स्वागत मनोज कुमार श्रेष्ठ (गोर्खाली)लाई कतारमा भव्य स्वागत शारदा भुजेल असोज १९, २०८० गते ०:३६ मा प्रकाशित दोहा– गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका सचिव पदका उम्मेदवार मनोज कुमार श्रेष्ठ (गोर्खाली)लाई कतारमा भव्य स्वागत गरिएको छ।एनआरएनएको आगामी कार्यकालका सचिव पदका उम्मेदवार गोर्खालीलाई एनआरएनएका आगामी कार्यकालका लागि उपमहासचिव पदका उम्मेदवार प्रविण गुरुङ, एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, एनआरएनए मध्यपूर्व उप-संयोजक के बि हमाल, एनसीसी कतारका निवर्तमान अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान, आईसीसी सदस्य दिपजंग शाह ठकुरी, प्रवासी नेपाली मञ्च कतारका पूर्व अध्यक्ष चानक पोखरेल, सामाजिक अभियान्ता क्रान्ति सिंह, पूर्व आईसीसी सदस्य यूवराज शर्मा लगायत दर्जनौंले भव्य स्वागत गरेका थिए।दुबईका सफल व्यवसायी गोर्खालीले ४ मुख्य एजेन्डा लिएर आईसीसी सचिवका लागि उम्मेदवारी घोषणा गरेका छन।सन् २००७ देखि निरन्तर एनआरएनएको विभिन्न तहमा रहेर सामाजिक कार्य गर्दैआएका श्रेष्ठ मध्यपूर्वमा लोकप्रिय मानिन्छन्। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने