गृहपृष्ठ ∕ समाचार ∕ भाटभटेनीका अध्यक्ष गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश, रिहा गर्न आदेश भएका १७ जनासँग कति धरौटी माग ? भाटभटेनीका अध्यक्ष गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश, रिहा गर्न आदेश भएका १७ जनासँग कति धरौटी माग ? दीप संञ्चार भदौ २४, २०८० गते १९:१८ मा प्रकाशित जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार सो आदेश दिएको हो ।जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासले सो आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।कोसँग कति कती धरौटी माग ?केशव तुलाधर,साधारण तारेखमा रिहा,शिवजी भट्ट–३ लाख ३० हजाररुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजारबालकृष्ण श्रेष्ठ –७ लाख ५० हजारकलाधर देउजा –१५ लाखघमन कुमार कार्की– ७ लाख ५० हजारगोपाल कार्की –७ लाख ५० हजारविनोद पौडेल– १५ लाखयोगराज पौडेल– ७ लाख ५० हजारनारायणराज मिश्र –७ लाख ५० हजारअरुण कुमार श्रेष्ठ –७ लाख ५० हजारध्रुव प्रसाद अर्याल –३ लाख ३० हजारबाबुराजा महर्जन– १ लख १० हजारदेवनारायण महर्जन – १ लाख १० हजारसकलानन्द महर्जन– १ लाख १० हजारसञ्जय कुमार महर्जन– १ लाख १० हजारलोकरि घिमिरे –७ लाख ५० हजारक्याटेगोरी : समाचारट्याग : #breaking, #ललिता निवास प्रकरण तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल