गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली रक्तदाता संघ कतारले जीवन तनाव व्यबस्थापन, जीवनशैली र स्वस्थ आहार आनन्दमय जीवन पद्धतिका प्रमुख आधार बिषेयक कार्यक्रम गर्न नेपाली रक्तदाता संघ कतारले जीवन तनाव व्यबस्थापन, जीवनशैली र स्वस्थ आहार आनन्दमय जीवन पद्धतिका प्रमुख आधार बिषेयक कार्यक्रम गर्न दीप संञ्चार भदौ १६, २०८० गते १९:२१ मा प्रकाशित दोहा-नेपाली रक्तदाता संघ कतारले जीवन तनाव व्यबस्थापन, जीवनशैली र स्वस्थ आहार आनन्दमय जीवन पद्धतिका प्रमुख आधार बिषेयक कार्यक्रम गर्ने भएको छ ।संघले विशेषज्ञ तथा बरिष्ठ उत्प्रेरक डाक्टर राजु अधिकारीको सहजीकरणमा “जीवन सुख:निरोग सुख” (तनाव व्यबस्थापन, जीवनशैली र स्वस्थ आहार – आनन्दमय जीवन पद्धतिका प्रमुख आधार बिषेयक कार्यक्रम गर्ने भएको हो।मानवीय र परोपकारी कोषको श्रीवृद्धिको सहयोगार्थ शारीरिक र मानसिक स्वास्थ्यमा प्रत्यक्ष लाभ लिनको लागि अपनाउनु पर्ने जीवनशैली र ग्रहण गर्ने आहार (भोजन) का बारेमा हुने बिशेष प्रशिक्षणले जीवन उपयोगी ज्ञान प्राप्त हुने नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजि खत्रीले बताएका छन।जीवन उपयोगी ज्ञान प्राप्त हुने बिशेष प्रशिक्षण कार्यक्रममा उपस्थित भई दिन कतारमा स्थापित संघ संस्था प्रमुख, सामाजिक अभियान्ता, पत्रकार, नेपाली रक्तदाता संघका आजिवन सदस्य, साधारण सदस्य, साथै कतारबासी सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई अध्यक्ष खत्रीले अनुरोध गरेका छन।सेप्टेम्बर ८ तारिक शुक्रवारका दिन नज्मा स्थित सालिमार इस्ताबुल रेस्टुरेन्टमा हुने कार्यक्रम मध्याह्न १२ बजे बाट सुरु हुनेछ।“रक्तदान जीवनदान” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै “स्वस्थ रगत संकलन” कार्यमा सहयोग पुर्याउने अभिष्टले स्थापना भएको नेपाली रक्तदाता संघ कतारले विभिन्न सामाजिक कार्य गर्दै आएको छ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट