गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ विभाजित एनसीसी संग एकता गर्न वार्ता समिति गठन विभाजित एनसीसी संग एकता गर्न वार्ता समिति गठन दीप संञ्चार साउन २२, २०८० गते १:१९ मा प्रकाशित दोहा-गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले विभाजित एनसीसी सँग वार्ता गर्न समिति गठन गरेको छ।एनसीसी कतारको पहिलो कार्यसमिति बैठकले संस्थाका प्रथम उपाध्यक्ष कृष्ण पन्थीको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो।समितिको सदस्यमा संस्थाका द्धितिय उपाध्यक्ष केशव कार्की र तृतिय उपाध्यक्ष संदिप कुमार भट्टराई रहेका छन ।महाधिवेशन हलबाट पारित संकल्प प्रस्तावको मर्म अनुशार संस्थालाई एक बनाएर अगाडि बढाउने उदेश्य सहित वार्ता समिति गठन गरेको र अर्को समुहसँग छलफल गरेर जति सक्दो छिटो दुवै संस्था एक बनाउने एनसीसी कतारका अध्यक्ष रमेश भट्टले जानकारी दिएकाछन ।एनसीसी कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा बसेको पहिलो कार्यसमिति बैठकले महत्वपुर्ण थुप्रै निर्णयहरु पनि गरेको छ ।क्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै