गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली जनसम्पर्क समिति कतारद्वारा बृहत इफ्तार कार्यक्रम सम्पन्न (फोटो फिचर सहित) नेपाली जनसम्पर्क समिति कतारद्वारा बृहत इफ्तार कार्यक्रम सम्पन्न (फोटो फिचर सहित) दीप संञ्चार वैशाख ४, २०८० गते ३:५३ मा प्रकाशित दोहा-नेपाली जनसम्पर्क समिति कतारले बृहत इफ्तार तथा नेपाली नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।समितिले मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा इफ्तार तथा नेपाली नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो।संस्थाका सभापति मोहम्मद अजिज अलीको सभापतित्वमा तथा संस्थाको संस्थापक सभापति एवं महासमितिका सदस्य नरेन्द्र भाटको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे।सनैयाको एसियन टाउन स्थित ग्राण्ड मल्लको ग्रेट एसियन रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा मुस्लिम धर्म गुरु मौलाना,संस्थापक महामन्त्री एवं महासमितिका सदस्य बिमल सूबेदी, महाधिवेशनका प्रतिनिधिहरु क्रान्ति सिंह, शंकर न्यौपाने, प्रबिन गुरुङ,राज रेग्मि ,एनआरएनए एनसिसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान लगायत कतारमा स्थापित विभिन्न वैचारिक, धार्मिक ,जातीय तथा जिल्ला संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो।५ जना मौलानाहरूलाई सम्मान गरिएको कार्यक्रममा स्वागत उपसभापती ठाकुर कुमार परियार र संचालन महामन्त्री केदार भुसालले गरेका थिए। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल