गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न एनआरएनए कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न शारदा भुजेल वैशाख २, २०८० गते १३:३७ मा प्रकाशित दोहा-गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न भएको छ।मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्व एवं कतारस्थित नेपाली कुटनीतिक नियोगका महामहिम राजदुत डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा नेपालका राष्ट्रिय सभा सदस्य खालिद महमद,एनआरएनए आइसिसी उपाध्यक्ष आरके शर्मा, युवा उपाध्यक्ष राज रेग्मी, सचीव प्रविण गुरुङ,एनआरएनए आइसिसी पुर्ब उपाध्यक्ष तथा संस्थापक सदस्य सागर नेपाल,नेपाली जनसम्पर्क समिती कतारका सभापति मोहम्मद अजिज अलि,नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भन्डारी,नेपाली महिला समाजका अध्यक्ष सरिता भण्डारी,अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष अजमत अलि,प्रवासी नेपाली मन्च कतारका अध्यक्ष प्रभात त्रिपाटी लगायतले शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रममा कतारमा स्थापित संघ-संस्थाका प्रतिनिधि संगै फिलिपिन्स,पाकिस्तान,भारत लगायत देशका समुदायका प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो।मौलाना खालिक कास्मिकले रमजान महिनाको महत्त्वको बारेमा जानकारी गराएको कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष जेबि राई र संचालन महासचिव पदम गिरिले गरेका थिए।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट