गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ पाकिस्तानको भीडभाड बजारमा बम विष्फोट हुँदा ५ जनाको मृत्यु पाकिस्तानको भीडभाड बजारमा बम विष्फोट हुँदा ५ जनाको मृत्यु दीप संञ्चार फागुन १४, २०७९ गते २०:३३ मा प्रकाशित दक्षिणपश्चिम पाकिस्तानको भीडभाड बजारमा आइतबार भएको बम विष्फोटमा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका अधिकारीहरूले यस दक्षिण एसियाली राष्ट्रमा हिंसा बढ्दै गएको बताएका छन्।प्रान्तीय राजधानी क्वेटाबाट करिब ६०० किलोमिटर (३६० माइल) उत्तरपूर्वमा रहेको बरखानमा भएको आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन।स्थानीय प्रहरी प्रमुख सज्जाद अफजलले भटभटे (मोटरसाइकल)मा बम राखिएको र दूरी नियन्त्रण(रिमोट कन्ट्रोल)बाट विस्फोट गराइएको बताए । बम विष्फोटमा मानवीय क्षति हुनुका साथै बजारका धेरै पसलमा पनि नराम्ररी क्षति पुगेको छ । उद्धारकर्ताहरूले घाइतेहरूलाई अस्पताल लगेको अफजलले भने।बलुचिस्तानले लामो समयदेखि बलुचिस्तान लिबरेशन आर्मी(स्वतन्त्र सेना) र इस्लामाबादको केन्द्रीय सरकारबाट स्वतन्त्रताको माग गर्दै अन्य साना पृथकतावादी समूहहरूको निम्न स्तरको विद्रोहसँग संघर्ष गरिरहेको छ भनि एबिसीन्यूजले समाचारमा जनाएको छ ।अधिकारीहरूले विद्रोहलाई नियन्त्रणमा लिएको दाबी गरे पनि हिंसा जारी छ। अराजक प्रान्तमा पाकिस्तानी तालिबान र आईएस (इस्लामिक स्टेट) समूह दुवैले आक्रमण गरेका छन भनि समाचारमा जनाईएको छ ।बलुचिस्तानका मुख्यमन्त्री अब्दुल कुदुस बिजेन्जोले बम विष्फोटको निन्दा गर्दै यसलाई आतंकवादी हमलाको संज्ञा दिएका छन्।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै