गृहपृष्ठ ∕ ग्लोबल ∕ भोजपुरी डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार आउदै भोजपुरी डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार आउदै दीप संञ्चार माघ २७, २०७९ गते १४:०० मा प्रकाशित दोहा-भोजपुरी डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार आउने भएकी छन।द टनेल लन्च एन्ड क्लबमा हुन लागेको म्युजिकल इन्टरटेनमेन्ट कार्यक्रमको लागि पासवान कतार आउन लागेको कार्यक्रम संम्योजक सुलभ चंन्द ठकुरीले जानकारी दिएका छन।१७ फेब्रुअरी २०२३ शुक्रबारका दिन हुने म्युजिकल इन्टरटेनमेन्ट कार्यक्रममा डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान र भोजपुरी गायक मनिस कुमार गोस्वामीको प्रस्तुति रहने छ ।क्लबका व्यवस्थापक सुरज अधिकारीले एक सुचना जारी गरि उक्त कार्यक्रममा उपस्थित भै भव्यरुपमा सफल पारिदिनुहुन दोहा बासी नेपाली समुदायलाई विशेष आग्रह गरेका छन् ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल