गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली रक्तदाता संघ कतारको आयोजनामा वृहत रक्तदान कार्यक्रम हुदै नेपाली रक्तदाता संघ कतारको आयोजनामा वृहत रक्तदान कार्यक्रम हुदै शारदा भुजेल पुस २५, २०७९ गते १३:१२ मा प्रकाशित दोहा-नेपाली रक्तदाता संघ कतारले वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।नेपाली रक्तदाता संघको समन्वयमा कतारमा स्थापित सम्पूर्ण नेपाली संघ-संस्थाको संयुक्त आयोजनामा वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिएका छन् ।मानवीय र परोकारी कार्यमा समन्वय र सहकार्यका लागि अध्यक्ष खत्रीले उक्त मितिमा कुनै कार्यक्रम नगर्न साथै आयोजक संस्था बन्नको लागि कतारमा स्थापित सम्पुर्ण संघ-संस्थालाईअध्यक्ष खत्रीले आव्हान गरेका छन्।२० जनवरी २०२३ शुक्रबारका दिन हमाद मेडिकलको ब्लड डाेनेट सेन्टरमा हुने कार्यक्रम बिहान ८ बजे बाट सुरु हुने र समयमै उपस्थित भई दिन पनि अध्यक्ष खत्रीले सबैलाई अनुरोध गरेका छन्।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल