गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ चार घण्टा पछि दुबै चालकको उद्घार चार घण्टा पछि दुबै चालकको उद्घार प्रिया स्मृती गजमेर असोज १८, २०७६ गते ८:०५ मा प्रकाशित दाङ, देउखुरीमा आज शनिबार बिहान पौने तिन बजे दुर्घटना भएको छ । पूर्व बाट पश्चिम तर्फ आउदै गरेको ना १ ख ४७९३ नम्बरको ट्रक र पश्चिमा देखि पूर्व जादै गरेको बा ५ ख ५२८३ नम्बरको यात्रु बस राप्ती गाउपालिका २ बराहखुट्टी स्थित एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।दुर्घटना हुदा बस र ट्रक चालक गम्भीर घाइते भएका छन् । बसका चालक कैलाली घोडा घोडी १ सुक्खड निवासी बर्ष २२ का अरुण चौधरीको अहिले बिहान ५ बजे उद्घार गरेर उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको इलाका प्रहरी कार्यालय भालुबांगले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा कैलाली गौरिगंगा नपा १० बस्ने बर्ष १९ कि तिप्रा चौधरी घोडाघोडी नपा १ बस्ने बर्ष १७ कि माया कुमारी उपाध्याय रहेका छन् । दुर्घटनामा सामान्य घाइते भएका हरुको सामान्य उपचार पछि डिस्चार्ज भैसकेको दाङ्ग प्रहरीले बताएको छ । ट्रक चालकको अझै पहिचान खुल्न सकेको छैन।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट