गृहपृष्ठ ∕ समाचार ∕ खोलामा डुबेर दुई बालिकाको मृत्यु – deepsanchar खोलामा डुबेर दुई बालिकाको मृत्यु – deepsanchar प्रिया स्मृती गजमेर असोज १६, २०७६ गते २१:०३ मा प्रकाशित दाङ, देउखुरीमा आज बिहीवार खोलामा डुबेर दुई बालिकाको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका वडा नम्बर ९ बाङेताल निवासी कुमार घर्तीका १४ बर्षिया छोरी टीका घर्ती र घोराही १० नारायणपुर बस्ने बर्ष १४ का निर्मला बोहरा रहेका छन।आज बिहिबार अपरान्ह साढे पाँच बजेतिर घर नजिकै रहेको खोलामा नुहाउन गएको समयमा उनिहरु डुबेका थिए। निर्मली बोहोरा ठुली आमाको घरमा आएकी थिइन । मृतकको शब अहिले पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।मृतक टिकाले माध्यामिक बिद्यालय अमिलियामा कक्षा ९ मा अध्ययनरत थिइन भने निर्मलाले पनि नारायणपुर कै एक बिद्यालयको कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीले बताएको छ ।अस्पतालमा शबको पोष्ट मार्टम गर्ने डाक्टर नहुदा समस्या भएको अस्पताल श्रोतले बताएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट